राष्ट्रिय लिगमा लालिगुराँस र मछिन्द्रले बाँडे अंक

१९ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तेस्रो स्थानको मछिन्द्र र पाँचौ स्थानको लालिगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका …