प्रदीप ज्ञवालीको मौन विद्रोहको अर्थ

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराइरहँदा उनी मनोनयन स्थलमा थिएनन्। त्यअघि नै भावुक हुँदै महाधिवेशनको बन्द सत्र स्थल भृकुटीमण्डपबाट बाहिरिएका थिए।