काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा हुने निर्णयपछि उनकी पत्नी निकिता पौडेलले न्यायिक लडाइ अझै जारी रहेको बताएकी छिन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिमा सक्रिय भएकै कारण रवि प्रतिशोधको सिकार बनेको दाबी गरेकी हुन्। उनले लेखेकी छिन्– ‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के-के खेपियो-खेपियो, […]