जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेलधुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।