जेनजी आन्दोलनमा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश सभा भवन तयार
१४ पुस, धनगढी । २४ भदाैकाे जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएकाे सुदूरपश्चिम प्रदेश सभाकाे भवन मर्मत सम्भार गरिएको छ ।
चार महिना लामाे समय लगाउँदै प्रदेश सभा सचिवालय बैठक सञ्चालन गर्नेगरी भवन मर्मत सम्भार गरिएको …