प्रेस युनियनले भन्यो– कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न आग्रह गरेको छ।