पूर्वमहान्यायाधिवक्ता खातीको बहस- आयोगले एकतर्फी सुनेर विशेष महाधिवेशनलाई मान्यता दियो

अवैधानिक भएको महाधिवेशनबाट बनेको नेतृत्वले चुनावको टिकट जारी गर्न पाउन नहुने जिकिर पनि उनले गरेका छन्।