गाउँपालिका नेतृत्वपछि संघीय राजनीतितर्फ: अमेरिकी जीवन छोडेर नेपाल फर्केका बंशलाल तामाङ

नेपालको राजनीतिमा विदेशमा बस्ने नेपालीहरूको योगदान महत्वपूर्ण छ । अमेरिका, अष्ट्रेलिया, युरोप लगायत अन्य मुलुकमा लाखौँ नेपालीहरू कडा परिश्रम गरिरहेका छन्। उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई बलियो मात्र बनाएको छैन, परिवारको पालनपोषणमा समेत ठुलो टेवा पुर्‍याएको छ। यो योगदान आर्थिक क्षेत्रमा मात्र सीमित नभई राजनीतिक क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। विदेशबाटै फोन, […]