सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन्। यो सामाजिक अभियानले विद्यालय तहमा साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध आयामबारे सचेतना फैलाउने लक्ष्य लिएको छ। अभियानबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदायका सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ। नमुना […]