वेस्ट इण्डिजविरूद्ध १३ रन बनाएर आउट भए लोकेश बम

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।