युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको रणनीति : रुसलाई ५० दिनको अल्टिमेटम, १०० % ट्यारिफको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसमाथि कडा दबाब दिने उद्देश्यले दुई कदम सार्वजनिक गरेका छन्। उनले युक्रेनलाई नयाँ हतियार आपूर्ति गर्ने र यदि रुसले ५० दिनभित्र शान्ति सम्झौता नगरेमा उसमाथि १०० प्रतिशतसम्मको व्यापारिक ट्यारिफ (शुल्क) लगाउने चेतावनी दिएका हुन् । ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “हामीले लगभग […]