बैतडीमा पशुमा खरी र लम्पी स्कीन रोग फेरि देखियो

यो रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान गरिरहेको छ।