काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत आउने सबै रकम जेन-जी आन्दोलनमा सहिद भएका नाममा खडा हुने कोषलाई दिने बताएका छन् । सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उनले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय सुनाए हुन् । सरकारबाट पाउन अन्य सेवा सुविधा पनि कम […]