काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको छ । अध्यक्ष राउतले साेमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताउनुभएको हो । उहाँले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहिरहने प्रष्ट पार्नुभयो । उहाँले आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको […]