नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम) को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउने तयारी सुरु भएको छ ।  यसका लागि निर्वाचन समितिले आगामी बुधबार उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ ।  निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्य का अनुसार २०८२ चैत ४ गते बिहान ११ बजे संघको […]