एमालेले भन्यो– कानुनी र राजनीतिक प्रतिवाद हुन्छ

नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विषयलाई कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएको छ।