ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ । अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ । ओली र …