जनस्तरवाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल, १५१ सदस्यीय समिति गठन

RajdhaniDaily.com | खोटाङ । दुई वर्षअघि भीषण बाढीले बगाएको खोटाङ–उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटार मोटरेबल पुल पुनर्निर्माणका लागि संघीय सरकारले बजेट नछुट्याएपछि खोटेहाङ -