काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। उजुरीमा उक्त भिडियोका केही शब्द र सन्देशले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक (जीएसएम) समुदायप्रति आपत्तिजनक भावना फैलाएको, घृणा अभिव्यक्ति गरेको तथा हिंसा सम्बन्धी सन्देश समेटिएको दाबी गरिएको छ। उजुरी दर्ता गर्नेहरूमा जीएसएम समुदायका सक्रिय सदस्यहरू पवन राई (बाबु […]