फेसबुकमा चार जनाको तस्बिर शेयर गर्दै अस्ताए झापाका बैंकर खड्का

झापा दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काले चार जनाको फोटो शेयर गर्दै आत्महत्या गरेका छन् । ग्लोबल आइएमई विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार खड्काले फेसबुकमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर सार्वजनिक गर्दै […]