सामसुङ नेपालले “सामसङ सेभिङ डेज” अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत वाशिङ मेशिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ। अफरमार्फत ग्राहकहरूले आवश्यक होम अप्लायन्स खरिद गर्दा सहज फाइनान्स सुविधा र विशेष छुट पाउनेछन्। यस […]