श्रीकृष्ण विक घटनाः शव परीक्षणको लागि काठमाडौं लगियो

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौं लगिएको छ।