एआई दुरुपयोगबाट जोगिन टेलर स्विफ्टद्वारा आवाज र छविमा ट्रेडमार्क दर्ता

लस एन्जलस (भेराइटी) । अमेरिकी गायिका टेलर स्विफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच आफ्नो पहिचान सुरक्षित गर्न नयाँ कानुनी कदम चालेकी छन् । उनले अभिनेता म्याथ्यु म्याककोनाहेको बाटो पछ्याउँदै यस्तो पहल गरेकी हुन् । अप्रिल …