काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले निजी क्षेत्रका व्यवसायीलाई धरपकड गर्न थालेपछि त्रासको वातावरण छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहितका व्यवसायीलाई पक्राउ गरेर हिरासतमै राखेपछि व्यवसायीले असुरक्षा महसुस गरिरहेका छन् । वालेन्द्रले विभिन्न प्रकरणमा जोडिएका व्यवसायीमाथि धरपकड बढाइरहेका बेला आइतरबा रास्वपा सभापति रवि लामिछानेले फकाउने […]