‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक तथा सङ्गीतकार सहन प्रधानले नयाँ असारे गीत ‘असारे पानी साउने झरी’ सार्वजनिक गरेका छन्। दीपक प्रधानको शब्द रहेको गीतमा गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ भने सङ्गीत सहन प्रधानले दिएका हुन्। गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका छन्। सङ्गीतकार प्रधानका अनुसार गीतमार्फत नेपाली मौलिक संस्कृति […]