भारी वर्षा गराउने प्रणाली कमजोर ?, के भन्छ मौसम पूर्वानुमान विभाग ? [भिडियो]

पछिल्लो २४ घण्टामा देशको मध्य भूभागका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा गराएको मौसमी प्रणाली क्रमशः कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् संजीव अधिकारीका अनुसार आज रातिदेखि मौसममा धेरै हदसम्म सुधार आउने र सोमबारदेखि देशभर मौसम सहज हुने प्रक्षेपण छ। अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी […]