काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनासहितको टोलीले प्रयास जारी राखेको छ। सुरुङभित्र प्रवेश गरेका २१ जनाले म्यानुअल रूपमा माटो तथा भग्नावशेष हटाइरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। म्यानुअल रूपमा उद्धार कठिन हुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। एक्स्काभेटर […]