यी हुन् बाढीपहिरोका कारण प्रभावित राजमार्गहरू

२८ असोज, काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, नवलपरासी पूर्व र गोरखाका विभिन्न स्थानमा पहिरो तथा …