सरकारलाई महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

८, कात्तिक, डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् । गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित कार्यकता भेटघाट कार्यक्रममा उनले आपतकालीन अवस्थामा …