‘परान’ प्रवर्द्धन गर्न अमेरिकाबाट आइपुगिन् पूजा, काकुले गरे स्वागत

काठमाडौं । अभिनेत्री पूजा चन्द अमेरिका बस्छिन् । आफूले अभिनय गरेका फिल्मको प्रवर्द्धन गर्न भने उनलाई भ्याइ नभ्याइ छ । पछिल्लो पटक ‘भूठान’मा देखिएकी चन्दको अर्को फिल्म ‘परान’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । सोही फिल्मको प्रवर्द्धनका लागि …