काठमाडौं। महाराजगञ्ज वृत्त र कोटेश्वर प्रभागका प्रहरी हत्याको आरोपमा थप चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। पक्राउ पर्नेमध्ये राजीव र युनिक महाराजगञ्ज […]