भक्तपुरबाट थप १३ कैदीबन्दी पक्राउ

भदौ २३ र २४ गतेको आन्दोलनमा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीहरु पक्राउ परेका छन् ।