देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

काठमाडौं । रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्। उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको हो। नेपाली मौलिक कला, संस्कृति, […]