शिवम् सिमेन्टले ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको चौथो भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ । यसअघि अभियानको पहिलो भिडिओमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा नो कम्प्रोमाइज” भन्ने सशक्त सामाजिक […]