कांग्रेसले जेनजी आन्दोलनबाट सिक्नुपर्ने पाठ

नेपाली कांग्रेसभित्र अहिले नियमित महाधिवेशन र विशेष महाधिवेशनका विषयमा गराइएको विवादका विषयमा धेरैको चासो र चिन्ता देखिन्छ । लामो राजनीतिक इतिहास र हरेक राजनीतिक, सामाजिक र आर्थिक आन्दोलनको नेतृत्व गरेको पार्टीभित्र विभिन्न तह र तप्काका …