२० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेनजी अगुवासँग अन्तरसंवाद सुरु गरेको छ ।
राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार जेनजी अगुवाहरूसँग अन्तरसंवाद सुरु गरेको हो ।
अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, …