यूएईसँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ। आईसीसी विश्वकप लिग-टूअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा यूएईसँग नेपाल ४ विकेटले पराजित भएको छ। नेपालको यो लगातार चौथो हार हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी शृंखलामा अमेरिका र यूएईसँगका दुवै खेलमा नेपाल पराजित भएको हो। अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको नेपाल यूएईसँग पहिलो खेलमा पाँच विकेट र आज (बुधबार) को खेलमा चार […]