३ मंसिर, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दुर्गा प्रसाईंकोे गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।
प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै प्रसाईंलाई पक्राउ गरेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र …