एक अर्कालाई लगाएका भन्सार करको ११५ प्रतिशत कटाउँदै चीन र अमेरिका

काठमाडौँ। चीन र अमेरिकाले एक अर्कालाई लगाएको भन्सार कर कटाउने भएका छन् । बीबीसीका अनुसार चीनले अमेरिकालाई लगाएको र अमेरिकाले चीनलाई लगाएको भन्सार करमा ११५ प्रतिशत कटाउने भएका छन् । हाल चीनले अमेरिकालाई १२५ प्रतिशत कर लगाएको छ भने अमेरिकाले चीनलाई १४५ प्रतिशत भन्सार कर लगाएको छ । यस्तै दुई देशले ९० दिनसम्म भन्सार कर […]