काठमााडौं– नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम धेरै देखिएको एक अध्ययनले देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले आज सार्वजनिक गरेको तथ्यांक अनुसार करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन अनुसार हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका […]