कोरोनापछि अब निपाह संक्रमणको खतरा, के गर्दैछ सरकार?

बंगलादेश र भारतमा फैलिसकेको यो भाइरस संक्रमण नेपालमा पनि कुनै पनि बेला भित्रिन सक्छ भन्दै विमानस्थल र सिमानामा उच्च सतर्कता अपनाउन थालिएको छ।