२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर–२ मा यसपटक एमाले र कांग्रेसको किल्ला भत्काउने तरखरमा छन् ।  उनी जम्मा २६ वर्षका छन् । वैकल्पिक शक्तिको रुपमा उदाएको तत्कालीन विवेकशील पार्टीको उनी कान्छो केन्द्रीय सदस्यसमेत थिए ।  त्यसैगरी कानून व्यवसायी तथा प्रतिनिधिसभा सदस्यको सचिवालयमा प्रमुख भएर जिम्मेवारी […]