'झरीपछिको इन्द्रेणी' को 'आम नेपाली बुवा' गीतलाई २४ घण्टामै १० लाख बढी भ्युज

'आम नेपाली बुवा' लाई रिलिजको २४ घण्टामा युट्युबमा १० लाखभन्दा बढीपटक हेरिएको छ।