बालेनले रक्षा बमलाई जिम्मेवारी दिँदा सुदन गुरुङको अवस्था के?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।