रास्वपाको राजनीतिले कला क्षेत्र तरंगित, समानुपातिकमा परेका सेलिब्रेटीको कस्तो रहला भूमिका ?
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि नेपाली राजनीतिक वृत्त मात्रै होइन, कला क्षेत्र पनि तरंगित बनेको छ ।