नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको संयुक्त प्रस्तुति ‘हाँस्छ अमेरिका भोल्युम–१’ अमेरिकामा आयोजना हुने भएको छ। यो कार्यक्रम आगामी फेब्रुअरी १४, २०२६ (भ्यालेन्टाइन डे) का दिन न्युयोर्कको वुडसाइडस्थित ‘द प्यालेस’ मा आयोजना हुनेछ। कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकार तथा प्रस्तोताहरू कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल, भरतमणि पौडेल तथा सुमन कार्कीले दर्शकलाई भरपुर मनोरञ्जन […]