स्टारडमको बाबजुद प्रभासको ‘द राजा साब’ बक्सअफिसमा धराशायी

मुम्बई । जब प्रभास अभिनित फिल्म ‘द राजा साब’ रिलिज हुँदै थियो, त्यतिबेला यस्तो लाग्थ्यो कि दक्षिण भारतीय सिनेमाले बक्स अफिसमा आँधीबेहरी ल्याउनेछ । रिलिज हुनुभन्दा पहिले नै फ्यान उत्साहित थिए । फिल्मले अहिलेसम्मकै विस्फोटक ओपनिङ …