राष्ट्रिय लिगको नवप्रवेशी लालिगुराँसले हरायो ए डिभिजन क्लब जावलाखेललाई

राष्ट्रिय लिग २०८२ अन्तर्गत आजको दोस्रो खेलमा नवप्रवेशी लालिगुराँस एशोसिएसन ए डिभिजन टोली जावलाखेल युथ क्लबमाथि जित निकालेको छ।