पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

१८ असार, पोखरा । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई …