भारतका प्रधानमन्त्रीलाई घानाको सर्वोच्च सम्मान

मोदीले भने कि, भारत र घाना दुवै आतंकवादलाई मानवताका लागि खतरा मान्छन् र यसविरुद्ध सँगै मिलेर काम गर्नेछन।